Logo

काठमाडौं महानगरको डोजर आज बानेश्वरमा चल्यो (फोटोफिचर)



काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ।

शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो।

महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको संसद् भवनदेखि थापा गाउँको मन्दिरसम्म सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot