Logo

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित



काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् ।

बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो ।

थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot