Logo

आज थप ११० जना संक्रमित थपिए, १ जनाको निधन



काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

३८ सय २७ जनामा परीक्षण गरिएकोमा पीसीआरबाट ६० र एन्टीजेन विधिबाट ५० जना गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज यसैगरी, १ सय २६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ६२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्