Logo

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश



काठमाडौं, ३१ भदौ । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले आजै मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका छ । file photo



प्रतिक्रिया दिनुहोस्