Logo

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम (फोटोफिचर)



काठमाडौं, २ असोज । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम बाजागाजासहित सम्पन्न गरिएको छ ।

शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विभिन्न विद्यालयले संयुक्त रुपमा मनाएका हुन ।

‘आत्महत्याको सोच आएमा साथीसँग कुरा गर्नुहोस् ।’, ‘मानसिक रोग ग्रसित व्यक्तिलाई हेला नगरौ’, ‘मानसिक रोग नलुकाऔं’ जस्ता प्लेकार्ड बोकेर र्यालीमा सहभागी भएका थिए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्