Logo

आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम



काठमाडौँ,२ असोज । नुवाकोटको विदुरमा आइतबार निकालिएको आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा भएको ¥यालीमा जिल्लाका प्रशासन, सुरक्षा निकाय, विद्यार्थी, नागरिक समाजको सहभागिता रहेको थियो । गत भदौ २५ गते अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसका अवसरमा तय गरिएको ¥याली कार्यक्रम बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनको कारण नेपाल सरकारले शोक घोषणा गरेको भन्दै स्थगित गरिएको थियो । तस्बिरः नवदीप श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्