Logo

साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै



काठमाडौं, २ असोज । छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल भोलि हुने भएको छ ।

नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ ।

आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्