Logo

निशुल्क पाउने औषधिको सूची



काठमाडौँ,३ असोज । नुवाकोटको विदुर नगरपालिका–७ मा रहेको तुप्चे ग्रामीण सामुदायिक स्वास्थ्य एकाइमा निःशुल्क उपलब्ध रहेको विभिन्न ३८ प्रकारका औषधिको सूची देखाउँदै एकाइका इञ्चार्ज करुणा बोगटी । स्थानीयबासीको मागानुसार नगरपालिकाले उक्त स्वास्थ्य एकाइमा अबदेखि साताको एकदिन डाक्टर (मेडिकल अधिकृत) उपलब्ध गराएर बिरामी जाँच गर्न व्यवस्था मिलाउने जनाएको छ । तस्बिर : रामहरि न्यौपान/रासस



प्रतिक्रिया दिनुहोस्