Logo

महिला साफ च्याम्पियनसिपको फाइनल : उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै (फोटोफिचर)



काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसीपको उपाधिको लागि नेपाल र बंगादेशको प्रतिष्पर्धा सुरु भएको छ ।

दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै टोली जितको लागि मैदानमा उत्रिएका छन् ।

सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो ।

उता, बंगलादेशले भने भूटानलाई पराजित गरेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot