Logo

जलमग्न निर्वाचन आयोग (फोटोफिचर)



काठमाडौं, ३ असोज । आज (सोमबार) दिउसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालयपरिसर जलमग्न भएको छ ।

आयोगले आज साँझसम्म दलहरुलाई समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउने समय तोकेको थियो ।

साना दलले भने बिहानै पुगेर समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए ।

ठूला दल अवेर गरि निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot