Logo

फुटबल भनेपछि नेपाली हुरुक्कै, यसरी पोखे दशरथ रङ्गशालामा आक्रोश (फोटोफिचर)



काठमाडौं, ३ असोज । नेपालीहरु फुटबल भनेपछि हुरुक्कै । आज साफ महिला फुटबल च्याम्पियनशीपमा राम्रो खेल खेल्दा खेल्दै नेपाली टोली हार्दा समर्थकहरु स्तब्ध भए । कतिपयले फुटबल मैदानमा आक्रोश देखाए ।

कतिपय दर्शकदीर्घाबाट फाल हालेर मैदानमा दौडिए । कोही राष्ट्रिय झण्डा बोकेर दौडिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्