Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, ६ असोज । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार १२६ रुपैयाँ ७४ पैसा र विक्रिदर १२७ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ५२ पैसा र विक्रिदर ९५ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्