Logo

पुर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश



काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् ।

उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले स्वागत गरेका थिए ।

खनाल जसपा सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा आलोचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्