Logo

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, ६ असोज । आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि गठबन्धन र कार्यदलको संयुक्त बैठक बस्ने भएको हो ।

शीर्ष नेताहरु सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने जनाइएको छ । हिजो पनि बैठक बसेर छलफल गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्