Logo

डलरको भाउ आज कति



काठमाडौं, ७ असोज । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८ पैसा र विक्रिदर १२९ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५७ पैसा र विक्रिदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६७ पैसा र विक्रिदर ८६ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्