Logo

राष्ट्रपति भण्डारीविरुद्धको पेसी डा.शर्माको एकल इजलासमा



काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै दायर रिटको पेसी न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्