Logo

गायिका जेरुसा राई बिहीवारदेखि सम्पर्कविहिन



काठमाडौं, ७ असोज । युट्युब च्यानलबाट चर्चामा आएकी गायिका जेरुसा राई बिहीबारबाट बेपत्ता भएकी छिन् । सुसाइड नोाट लेखेर छाडेकी राई बिहीबार बेलुका ७ बजेदेखि बेपत्ता भएकी हुन ।

उनका परिवारले खोजतलास गरिदिन जिल्ला प्रहरी परिासर ललितपुरमा निवेदन दिएका छन् । राई आमासँग सानेपामा बस्दै आएकी थिइन् ।
उनको ‘बारुद’ बोलको गीतलाई पछिल्लो समय युवाहरुले मन पराएका थिए । Photo : Routine of Nepal  Banda



प्रतिक्रिया दिनुहोस्