Logo

असोज ११ बाट निर्वाचन आचारसंहिता



काठमाडौं, ७ असोज । निर्वाचन आयोगले ११ असोजबाट लागू हुने गरी निर्वाचन आचारसंहिता लगाउने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भएको बुझिएको छ ।

आयोगले आचारसंहिता पालनाको प्रतिवद्धता व्यक्त गर्न ९ असोजमा दलहरुलाई बोलाएको छ । प्रतिवद्धतामा हस्ताक्षर गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि आयोग जाने बुझिएको छ । आयोगले आचारसंहितामा महत्वपूर्ण विषयहरु राखेर पालना गर्न सूचना जारी गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्