Logo

राष्ट्रवादी केन्द्र, नेपालको विरोध कार्यक्रम (फोटोफिचर)



काठमाडौं, ७ असोज । दलाल राजनीनितिक व्यवस्था तथा वित्तिय नीतिका विरुद्ध राष्ट्रवादी केन्द्र नेपालले आज विरोध कार्यक्रम गरेको छ ।

‘राष्ट्रिय पुँजीको सुरक्षा सहित बैदिक सनातन धार्मिक राष्ट्र कायम गरौं’भन्ने नारासहित हातमा नेपालको झण्डा लिएर प्रदर्शनकारीहरु विरोधमा उत्रिएका हुन ।  तस्बिर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्