Logo

नेपाल इन्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड



काठमाडौं, असोज ८ । नेपाल इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इन्डोनेसिया व्यावसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको छ ।

भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा कतिपय कुरामा नेपाल इन्डोनेसियाबीच समानता रहेको र यसबाट पर्यटन प्रबर्द्धनमा ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ ।

यसका लागि सिधा हवाई सेवा सञ्चालन सबैभन्दा महत्त्वपूर्ण रहेको कुरा सो अवसरमा बताइयो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्