Logo

कांग्रेसको समानुपातिक सूचीमा पूर्वपदाधिकारीदेखि र मेडिकल कलेजका सञ्चालकसम्म (नामावलीसहित)



काठमाडौं, असोज ९ । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।

यस्तो छ नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेशतर्फ समानुपातिकको सूची  यस्ताे छ नेपाली कांग्रेसको प्रदेशतर्फ समानुपातिकको सूची

 



प्रतिक्रिया दिनुहोस्