Logo

डलरको भाउ आज कति



काठमाडौं, ९ असोज । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ २९ विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२६ रुपैयाँ २० पैसा र विक्रिदर १२६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १० पैसा र विक्रिदर ८५ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्