Logo

महानगरको लार्भा नष्ट गर्ने अभियान



काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले लामखुट्टेको ‘लार्भा नष्ट गर्ने अभियान’सञ्चालन गरेको छ ।

‘लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी रोगबाट बच्ने प्रमुख उपाय हो ।‘ नारासहित डेंगी गराउने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गराउने अभियानमा महानगर जुटेको हो ।

तस्बिर : मुुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्