Logo

गोल्डकप विजेतासँग मन्त्री थापा



काठमाडौँ,९ असोज । मोरङको भाउन्नेमा जारी प्रथम तरुण गोल्डकपको उपाधि वडा नम्बर २ उपाधि चुमे । नेपाल तरुण दल क्षेत्र नम्बर ३ को आयोजनामा जारी खेलको शनिबार भएको फाइनल खेलमा प्रतियोतिाका विजेताले नगद २ लाख १ हजारका साथै ट्रफी प्रमाणपत्र प्राप्त गरेसँगै प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापालगायतसँग सामुहिक तस्बिरमा । तस्बिर : विवेक मिश्र/रासस



प्रतिक्रिया दिनुहोस्