Logo

नुवाकोटको कोसेलीघर



काठमाडौँ,९ असोज । नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क परिसरमा निर्माण गरिएको ‘कोसेली घर’ । नुवाकोटमा उत्पादित सामाग्रीको बिक्री एवम् प्रदर्शनीमा राख्ने उद्देश्यले बागमती प्रदेश सरकार र बिदुर नगरपालिकाको रु ७० लाख सयुक्त लगानीमा उक्त कोसेलीघर निर्माण गरिएको हो । तस्बिर : रामहरि न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्