Logo

सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण



सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौं, ९ असोज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने माग गरिएको छ ।

आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा कारण माग गरिएको हो ।

राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण नगरेको भन्दै पाँचवटा रिट परेका थिए । ती सबै रिटको एकमुष्ट सुनुवाई गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्