Logo

पढाई खर्च जुटाउन कपडा बुन्दै बालक



काठमाडौँ,९ असोज । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ स्थित एक अल्लो कपडा उद्योगमा आफ्नो पढाई खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै बालक ।
उनी बिहान, बेलुका र फुर्सतको समयमा कपडा बुन्छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस



प्रतिक्रिया दिनुहोस्