Logo

शेखर कोइराला समुहको बैठक जारी



काठमाडौं, १० असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नेता डा.शेखर कोइराला समुहको बैठक जारी छ । खबरदारीका आगामी कार्यक्रम तय गर्न बैठक ठमेलस्थित एक होटलमा बसिरहेको हो ।

युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी छन ।

कोइराला समुहले प्रत्यक्ष र समानुपातिकमा ४० प्रतिशत उम्मेदवार दिनुपर्ने अडान राख्दै आएको छ । नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot