डलरको भाउ आज कति


काठमाडौं, ११ असोज । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३० पैसा र विक्रिदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२५ रुपैयाँ ७४ पैसा र विक्रिदर १२६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ७४ पैसा र विक्रिदर ८५ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।