Logo

अमेरिकी सहायक विदेशमन्त्री भोलि नेपाल आउने



काठमाडौं, ११ असोज । अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमणका आउने भएकी छिन । कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपालसँगै तीनदेशको भ्रमणका लागि बुधबार नेपाल आउने भएकी हुन ।

उनी नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । नेपालपछि उनी  युएई, उब्जेकिस्तान र किर्गिस्तानको भ्रमणमा जानेछन ।



प्रतिक्रिया दिनुहोस्