Logo

नेप्से १५ अंकले बढेपनि कारोबार रकम बढेन



काठमाडौं, ११ असोज । शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसुचक १५ दशमलव ९२ अंकले बढेर १८३१ दशमलव ५ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ५४ अंकले बढेर ३५८ दशमलव १४ विन्दुमा पुगेको हो ।

आज २२९ कम्पनीको ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको २१ लाख ७ हजार ७४२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्