Logo

कांग्रेस पदाधिकारीको बैठक जारी



काठमाडौं, ११ असोज । प्रमख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बसिरहेको हो ।

आगामी मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बन्द सूचीमा असन्तृष्टि जनाउँदै डा.शेखर कोइराला पक्षले विरोध जनाएको छ । विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

बिहीबार र शुक्रबार बन्द सूचीमा रहेका नामहरुमा संशोधन गर्न निर्वाचन आयोगले समय तोकेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्