Logo

निर्वाचन खर्चबारे छलफल



काठमाडौँ,११ असोज । निर्वाचन आयोग नेपालद्वारा आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को विषयमा विभिन्न राजनीतिक दलसँग दल तथा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम् हद निर्धारण सम्बन्धमा छलफल गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

 

 



प्रतिक्रिया दिनुहोस्