Logo

आचारसंहिता लागु हुनुपुर्वको मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौं, ११ असोज । निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागु गर्दैछ । त्यसको अघिल्लो दिन मन्त्रिपरिषद् बैठक राखेर विभिन्न निर्णय गरिने भएको छ । मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा विभिन्न नियुक्ती तथा सरुवा गरिने बुझिएको छ । यसअघि बसेको बैठकले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीशसरह सेवा सुविधा दिने निर्णय गरेको थियो । आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा हुँदैछ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्