Logo

अञ्जन बिष्टको ह्याट्रिकमा बङ्गलादेशविरुद्ध नेपाललाई ३ गोलको अग्रता (फोटोफिचर)



काठमाडौं, ११ असोज । नेपालले बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा तीन गोलको अग्रता लिएको छ । पहिलो हाफमै आक्रामक खेल पस्किएको नेपालले तीन गोल गरेको हो । नेपालका लागि अञ्जन बिष्टले तीन गोल गरेका हुन् । उनी आजको खेलमा नायक सावित भएका छन् ।

नेपाली खेलाडीहरुले आज दशरथ रङ्गशालाको मैदानमा उत्कृष्ट खेलिरहेका छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्