Logo

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु



काठमाडौं, असोज १२ । सल्यानको कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउँन बाँकि



प्रतिक्रिया दिनुहोस्