Logo

मेस्सी चम्किदा अर्जेन्टिनाको जित



काठमाडौं, असोज १२ । कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ ।

बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गरेको हो।

खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाएर ८९ औं मिनेटमा फ्रिकिक मार्फत अर्को दोस्रो गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्