Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २४ पैसा र विक्रिदर १३० रुपैयाँ ८४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र विक्रिदर १२५ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ५६ पैसा र विक्रिदर ८४ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्