Logo

लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश



काठमाडौं, १२ असोज । लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनी कांग्रेस प्रवेश गरेकी हुन् ।

चौधरीलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणाको पनि सहभागिता रहेको थियो ।

आरजुले पनि चौधरीलाई टिका लगाएर पार्टीमा स्वागत गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्