Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १३ असोज । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८१ पैसा र विक्रिदर १३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक यरोपियन युरोको खरिददर १२५ रुपैयाँ २२ पैसा र विक्रिदर १२५ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ९१ पैसा र विक्रिदर ८४ रुपैयाँ ३० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्