Logo

कांग्रेस मधेश प्रदेशद्धारा २० सदस्यीय घोषणापत्र तयारी समिति गठन



काठमाडौं, १३ असोज । कांग्रेस मधेस प्रदेशका महामन्त्री नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गरेका छन् ।

उक्त समितीमा २९ सदस्यीय समिति गठन गरिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्