Logo

एमाले नेताद्धय कुँवर र मल्ल माओवादी केन्द्र प्रवेश



काठमाडौं, १४ असोज । नेकपा (एमाले) का कर्णाली प्रदेश कमिटीका नेताहरु नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज पार्टीमा स्वागत गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचन नजिकिएसँगै विभिन्न दल परित्याग गर्ने र अर्को दल प्रवेश गर्ने लहर चलेको छ ।



प्रतिक्रिया दिनुहोस्