Logo

खोकनामा सिकाली जात्रा



काठमाडौं, १५ असोज । खोकनामा सिकाली जात्रा मनाइँदैछ । त्यहाँ दशैंको साटो सिकाली जात्रा मनाइन्छ ।

खोकनामा जमरा राखिदैन । परम्परादेखि त्यहाँ दशैंको साटो सिकाली जात्रा मनाइन्छ ।

 



प्रतिक्रिया दिनुहोस्