Logo

महाअष्टमी मनाइँदै



काठमाडौं, १७ असोज । बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदैछ । आज दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ ।

शक्तिपीठको दर्शन गर्ने र पशुबली दिएर दुर्गा भवानीको विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ । पशुबली नगर्नेले घिरौला, नरिबललगायतको बली दिने गर्छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्