तस्विरमा हेर्नुहोस प्रचण्ड परिवारको दसैं


काठमाडौं, १९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको परिवारले काठमाडौंमै दसैं मनाएका छन् ।

दाहालको सचिवालयले जनाएअनुसार दाहालले भने टिका लगाएनन् ।

साथमा, उनकी छोरीहरु रेनु, गंगा, बुहारी बिना मगर, नाति, नातिनीहरु पनि तस्विरमा देखिएका छन् ।