Logo

कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने, बालकोटबाट हेटौंडा हानिए



काठमाडौं, २२ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।

अहिले भर्खरै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासबाट उनी टिकट लिएर मकवानपुर प्रस्थान गरेका छन् ।

यसअघि मकवानपुरमा एमालेले कमल थापालाई सिट नछोड्ने चर्चा थियो ।

थापा मकवानपुर-१ बाट चुनाव लड्ने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot