Logo

चितवन-१ बाट कांग्रेसबाट विश्व पौडेल उम्मेदवार



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले विश्व पौडेललाई चितवन-१ बाट उम्मेदवार बनाएको छ।

पौडेल योजना आयोगका उपाध्यक्ष थिए । यसअघि चितवन २ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ ।

सो क्षेत्रबाट रवि लामिछाने पनि चुनाव लड्दैछन् । यस्तै, एमालेबाट कृष्णभक्त पोखरेल पनि यही क्षेत्रबाट चुनाव लड्ने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot