Logo

एमाले-जसपाले काठमाडौं-७ बाट राजेन्द्र श्रेष्ठलाई उठाउने, केहीबेरमा मनोनयन दर्ता गर्ने



काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टीका शीर्ष नेता तथा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले काठमाडौं ७ बाट चुनाव लड्ने भएका छन् । उनलाई यो क्षेत्रमा नेकपा (एमाले) ले सघाउने भएको छ ।

यो क्षेत्रमा एमालेले उम्मेदवारी नदिने भएको छ । सत्ता गठबन्धनले भने नेकपा (माओवादी केन्द्र) बाट मानुषी यमी भट्टराईलाई उठाएको छ । उनी नेपाल समाजवादी पार्टीकी नेतृ हुन् । तर, नेसपाले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot