काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आज अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीका नेता तथा कार्यकर्ताहरुको ठूलो भीड लागेको थियो । सो क्षेत्रमा दाहाललाई सत्ता गठबन्धनको साथ छ ।





प्रतिक्रिया