आजको लागि यस्तोछ डलरको भाउ


काठमाडौं, २४ असोज । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४२ पैसा र विक्रिदर १३२ रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ४ पैसा र विक्रिदर १२८ रुपैयाँ ६३ पैसा रहेको छ ।